Skip to main content

Posts

Showing posts from September, 2020

#I Am With Dr.Kc

 दमौलीको सफासडक चोकमा डा. गोविन्द के.सि.को १९ औँ सत्याग्रहको समर्थनमा असोज ९ गते आज बिहान ११ बजेबाट खाना र पानी बिना १९ घण्टा  दुई युवा सागर घिमिरे र बिनोद हमाल अनसन बसेका छन् ।

व्यास 10 दुम्सी

व्यास 10 दुम्सी तल टोल  मा रहेकोे  सहरी स्वास्थ केन्द्र लाई   व्यस नगर  स्तरीय  अस्पताल  बनाउन जग्गा अबलोकन गर्दै  स्थानीय  बुद्धिजीवी हरु।

Save the Rhino

HAPPY🌎️WORLD RHINO DAY!❣️ एक सिंगे गैंडा हाम्रो पहिचान हो-हामी सबै मिलेर संरक्षण गरौ ! 😊 #SavetheRhino

सावधान हाेअाैं ! सुरक्षित रहाैं !!

जिल्ला प्रशासन कार्यालय तनहुँको जनहितमा जारी सुचना पाँच दिनसम्म देशभरि भारी वर्षा भई बाढी पहिराे जाने सम्भावना ! सावधान हाेअाैं ! सुरक्षित रहाैं !!

Admission Open

  तनहुँको एक प्रतिष्ठित आदिकवि भानुभक्त क्याम्पसमा बिज्ञान, अङ्ग्रेजी, गणित, लेखा, शिक्षा, नेपाली, जनसंख्या आदि ऎच्छिक बिषय लिएर कक्षा ११ मा शैक्षिक बर्ष २०७७ मा अध्यन गर्न चाहने विद्यार्थीहरुका लागि भर्ना कार्यक्रम संचालन

'हिम चितुवा'भावपूर्ण श्रद्धाञ्जलि !

कृतिमानी सगरमाथा आरोही आङरिता शेर्पा 'हिम चितुवा'को ७२ वर्षको उमेरमा निधन ,विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन भएको छ । भावपूर्ण श्रद्धाञ्जलि !REST IN PEACE

परेवाडाडा;(Pigeon Hill )

परेवाडाडा; तनहु सदरमुकाम दमौली ( Bholatar chowk)देखि करिब ६ कि.मि टाढा अवस्थित ब्यास १० स्थित परेवा डाडा ( Pigeion Hill )मा निर्माण भएको बृहत परेवाको मुर्ती ।एकचोटी अवश्य आउनुहोला

अज्ञात समूहले स्थानिए लगायत घरमा बसेका बसिन्दालाई कूटपिट

व्यास १० दूम्सी हिमपानी आसपास क्षेत्रमा करिव ९:३० बजे केही अज्ञात समूहले स्थानिए लगायत घरमा बसेका बसिन्दालाई कूटपिट र ज्यान मार्ने धम्किसहित बटोमा पार्किंग अवस्थामा रखिएका सबारी साधनमाथी तोडफोड गरेका छन । समूहमा कम्तिमा ३० जना संलग्न रहेको ब्यास १० बासीले बताएका छन । स्थानिए बसिंनन्दालाई अपशब्द प्रयोग र घर तोड़फोड़ गरी कूटपिट गर्ने दुस्परायस गरेसंगै प्रहरी कार्यालय मा ख़बर गरेका थिए । घटानामा समलंगित दुई जनलाई (घर बिसघरे बताउँने ) युवकलाई जिल्ला प्रहरी कार्यालय तनहूँ दमौली ले नियन्त्रणमा लिएको छ र अन्य समूहभने फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

संविधान दिवसको हार्दिक शुभकामन((कृष्णकुमार श्रेष्ठ किसान))

हार्दिक शुभकामना संविधान दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस एेतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको अान्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको दशकौ देखीको अान्दोलन, त्याग र बलिदानको प्रतिफल स्वरुप अाज नेपाली जनताले अाफै लेखेको संविधान हामीले पाएका छौ । अहिले संविधान कार्यान्वयनको क्रममा छ । गणतन्त्रको उपलब्धिको रुपमा प्राप्त संविधानको पुर्ण कार्यान्वयन नै अहिलेको मुख्य कार्यभार हो । संविधानको कार्यान्वयनसँगै समाजबादको यात्रामा गई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा पूरा गर्ने जनताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्दछु । अहिले देशमा कोभिड-१९ को जोखिम कायम नै रहेको अवस्थामा संविधान दिवसलाइ उल्लासमय रुपमा मनाउने हाम्रो इच्छा रहेपनि जोखिमबाट जोगिदै एक अापसमा शुभकामना अादान प्रदान गरि मनाउनुहुने छ भन्ने अाशा गर्दै संविधान दिवसको अवसरमा पुन: शुभकामना व्यक्त गर्दछु । कृष्णकुमार श्रेष्ठ किसान प्रतिनिधि सभा सदस्य तनहुँ क्षेत्र नम्ब