Skip to main content

"नया जिवनको सुरुवाती


१६ रात १७ दिनको अस्पताल बसाइ पछि हिजो बेलुकी घर फर्कदाको आनन्द बयान गर्न सक्दिन! एउटा कुरा चाहिँ कस्तो अनुभुति भयो भने "नया जिवनको सुरुवाती" जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि!!


कोबिड सङको लडाइमा बिजय प्राप्ती पछिको जीवन हो मेरो भन्ने लाग्यो!! त्यसैले अब त झन देश र मेरा नेपाली दाजु भाइ दिदी बहिनीहरुको लागि समर्पित भएर जिवनमा अघि बड्नेछु!!


तपाइहरु सबैको माया, साथ र प्रार्थनाको कारण नया जीवन मिलेको छ! सधै आभारी रहने छु! 


हजारौ, लाखौको संख्यामा सन्देशहरु आएको हुनाले ब्यक्तिगत रुपमा सबैलाई धन्यवाद अनि उत्तर दिन असमर्थ भएकोमा छ्यमा चहान्छु। 


यहि स्टेटस मार्फत हृदय देखिनै धन्यवाद अनि नमन तपाईंहरु सबैमा!


जय चन्द्र सुर्य!! 

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।