Skip to main content

आज दमौलीमा शान्तिपुर्ण प्रदर्शन सम्पन्न





१९ औं सत्याग्रह! 

आमरण अनसनको आज २४ औं दिन। 

आज डा केसीको स्वास्थ्य अवस्था गम्भीर। 

बि पि घटेर 70/50 मा अहिले वहाँलाई उपचाररत टिम आन्तरिक परामर्शमा ।

वहालाई डा सुभाष आचार्यको टिमले अहिले हेरिरहेको छ।

डा.गोविन्द के.सीको सत्याग्रहको समर्थन र उहाँको जीवन रक्षाको निम्ति आज दमौलीमा शान्तिपुर्ण प्रदर्शन सम्पन्न गरिएको छ । DR Kc को समर्थन मा उहाँको जीवन रक्षाको निम्ति  तनहुँ दमौलीमा स्वतन्त्र युवाहरुको सरकारलाई दबाब स्वरुप प्रदर्शन  

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।