!! गैंडाकोटमा आफ्नै दाजुद्धारा ७ बर्षीया बहिनी बलात्कृत !!!
नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ ।
Source: District Police Office Nawalpur (East Nawalparsi)
Comments
Post a Comment