Skip to main content

NATHM आफ्नो शाखा बिस्तार गरी अध्ययन/ अध्यापन गराउने

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमान्डौको रवी भवनमा संचालित Hospitality तथा Hotel  Management को पढाई हुने त्रिबिको अनुमतीमा यो कलेजले  बिर्तामोढ, बर्दीवास र नेपालगन्जमा




आफ्नो शाखा बिस्तार गरी अध्ययन/ अध्यापन गराउने निर्णय गरेको छ । आगामी सत्रबाट पढाई शुरु गर्ने तयारीका लागि बर्दीवास र नेपालगन्जमा कार्यालय स्थापित गरिएको छ भने बिर्तामोढमा छिट्टै स्थापना गरिने छ । तीनै ठाउँका नगरपालिकाबाट अत्यन्तै राम्रो सहयोगप्राप्त भएको छ । 

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।