Skip to main content

Posts

Showing posts from March, 2021

मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट

  सिराहा । सिराहाको लाहानमा रहेको मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट भएको छ । बम बिस्फोटमा परी मालपोतका कर्मचारी शिवकुमार यादव र अर्का एकजना गरी दुईजना गम्भिर घाईते भएका छन् । बिस्फोटमा परी सर्वसाधारणसहित पाँचजना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ । source; Donnews.com

चौथो घिरिङ्ग गाउँपालिका अध्यक्ष कप

 चौथो घिरिङ्ग गाउँपालिका अध्यक्ष कप महिला तथा पुरुष भलिबल २०७७ को उद्घाटन गर्नुहुदै  गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री किरण गुरुङ्ग तस्बिर Crestha Shaktin

माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसियो

March 12 Kathmandu ,  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाउने तयारी छ । त्यसको दुई दिनअघि आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाएका छन् ।

आन्दोलनका लागि दलित समुदायलाई तयारी अवस्थामा रहन अपिल

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण आन्दोलनका लागि दलित समुदायलाई तयारी अवस्थामा रहन अपिल गरेका छन् । राष्ट्रिय दलित पत्रकार महासंघको प्रथम राष्ट्रिय महाधिवेशनलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले आफू दलित समुदायको ऋणी भएको बताए । 

दुम्सी आधारभुत स्वास्थ्य केन्द्र र दुम्सिचौर सहरी स्वास्थ्य केन्द्र बाट खोप अभियान सन्चालन गरि सम्पन्न

 Covod-19 रोग विरुद्धको खोप अभियान 2077/078 यस ब्यास नगरपालिका वार्ड नम्बर 10 मा मिति 2077/11/23 देखि 27 गते सम्म 65 बर्ष माथी उमेर समुहका ब्यक्तिहरु तथा पहिलो चरण मा छुट भएका हरु गरि जम्मा 290 जना लाई यस वार्ड मा अवस्थित दुम्सी आधारभुत स्वास्थ्य केन्द्र र दुम्सिचौर सहरी स्वास्थ्य केन्द्र  बाट खोप अभियान सन्चालन गरि सम्पन्न गरियो ।उक्त अभियान लाई सफल रुपमा सप्पन्न गराउन सहयोग पुर्याउनु हुने व्यास न.पा स्वास्थ्य शाखा प्रमुख ज्युहरु ,यस वार्ड का वार्ड अध्यक्ष ज्यु,वार्ड सदस्य ज्युहरु,महिला स्वयंसेविका दिदी हरु ,टोल अध्यक्ष ज्युहरु,स्वास्थ्यकर्मी साथी हरु ,Covid-19 रोग विरुद्ध को वार्ड स्तरिय खोप समन्वय समिती लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धेरै धेरै धन्यवाद। अभियान मा छुट भएका नागरिकहरु लाई आज दमौली अस्पताल मा खोप लगाइने हुदा छुट्नु भएका 65 बर्ष माथिको नागरिकहरु लाई दमौली अस्पताल गई खोप सेवा लिन को लागि अनुरोध गरिनछ. (   Photo:-सरिता बोटे)

कार्यालय भवनको उद्घाटन कार्यक्रम मा. कृष्णकुमार श्रेष्ठ बाट सुसम्पन्न!

 व्यास नगरपालिका वडा नम्बर १० स्थित  दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लि, को कार्यालय भवनको उद्घाटन  कार्यक्रम  मा. कृष्णकुमार श्रेष्ठ बाट  सुसम्पन्न!

breaking news नेकपा को

 breaking news नेकपा को  आधिकारिकता नाम ऋषि कट्टेल लाइ फैसला !!! 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप

  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप लगाएका छन् । उनले अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा भारतमा उत्पादन भएको कोभिसिल्ड खोप लगाएका हुन् । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्यले पनि कोरोनाको खोप लगाएकी छिन् । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट

 आगलागि पछि ताप्लेजुङको दोभान बजारको तस्बिर: आगलागीबाट ४९ ओटा घर जलेर पुर्ण रुपमा नस्ट हुदा ५५ परिवार बिस्थापित भएका छन |

तनहुँ जलविद्युत निर्माणको क्रममा व्यास नपा १३ को बेलवास जोखिममा

 तनहुँ जलविद्युत अायोजना निर्माणको क्रममा व्यास नपा १३ को बेलवास जोखिममा परेको हुदाँ जोखिमबाट नागरिक र बस्तीलाई जोगाउन मंगलबार बिहान त्यस क्षेत्रको स्थलगत निरिक्षण गर्दै प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ जलविद्युत अायोजनाका प्रबन्ध निर्देशक प्रदिपकुमार थिके, प्रमुख जिल्ला अधिकारी सागर अाचार्य सहितको टोली

पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप

 नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका हुन्। तस्बिरः नारायण महर्जन