Skip to main content

तनहुँ जलविद्युत निर्माणको क्रममा व्यास नपा १३ को बेलवास जोखिममा

 तनहुँ जलविद्युत अायोजना निर्माणको क्रममा व्यास नपा १३ को बेलवास जोखिममा परेको हुदाँ जोखिमबाट नागरिक र बस्तीलाई जोगाउन मंगलबार बिहान त्यस







क्षेत्रको स्थलगत निरिक्षण गर्दै प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ जलविद्युत अायोजनाका प्रबन्ध निर्देशक प्रदिपकुमार थिके, प्रमुख जिल्ला अधिकारी सागर अाचार्य सहितको टोली

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

व्यास नगरपालिकाले कोभिड-१९ को बिरुद्द नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम सुरु गरेको छ

 व्यास नगरपालिकाले कोभिड-१९ को बिरुद्द नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम सुरु गरेको छ । हरेक दिन बिहान ८:३० वजे समिक्षा गर्ने गरीएको  छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समिक्षा गर्न सुरु गरिएको हो ।    जस अन्तरगत आज विहिबार बसेको समिक्षा बैठकले कोभिड-१९ का लागि आवश्यक औषधि जन्य एवं अन्य स्वास्थ्य उपकरणहरु उपलब्ध गराईदिनु भनि एस.वो.एस(SOS) बालग्राम र गोर्खा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । यस्तै नगरपालिकाको व्यास-०२ स्थित कृषि विकास वैंकको भवनमा कोभिड-१९ विरामीहरुको उपचारका लागि स्थापना गरिएको आईसोलेसन केन्द्रका लागि आवश्यक १ जना  एम.वि.वि.एस चिकित्सक नियुक्त गरिएको छ    हरेक दिन हुने समिक्षाका क्रममा वडा एवं नगर स्तरमा कोभिड-१९ का बिरुद्द सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसको प्रभावकारिता, नगरबासीहरुबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदम लगाएतका विषयमा छलफल गर्ने गरिएको नगर प्रमुख वैकूण्ठ न्यौपानेले जानकारी दिनुभ