Skip to main content

चार वर्ष पछि भएको उपलब्धि व्यास नगरपालिकाले सार्वजनिक गरेको छ।

 जन प्रतिनिधि निर्वाचित भएर आएको चार वर्ष पछि भएको उपलब्धि व्यास नगरपालिकाले सार्वजनिक गरेको छ।



व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेद्वारा जारी विवरणमा चार वर्षका उपलब्धिका रुपमा मुख्य बुँदा केलाइएको छ


नगर प्रमुख न्यौपानेले मानहुँकोटको पर्यटन विकास, व्यास पराशर क्षेत्रको विकास(१०८ फुट मुर्ती निर्माण), मादिनदी एकिकृत विकास परियोजना, नारेश्वर ताल निर्माण, खड्गकाली मार्ग निर्माण, नगरपालिकाको बहुउदेश्यीय भवन निर्माण, विश्ववैंकको लगानीका शहरी पुर्वाधार सासकीय सुधारका कार्यहरुका लागि सम्झौता, फोहोरमैला व्यवस्थापन गर्ने लगायतका महत्वपुर्ण कार्यहरुको थालनी भएको उल्लेख गरेका छन


कोभिड-१९ र बाढी पहिरोका कारणले अप्रत्यासित रुपमा अकल्पनिय चुनौती सामना गर्नुपरेको कारण यस्ले विकास प्रकृयामा गंभिर असर पुर्याएको भन्दै उनले यस अवधि

नगरपालिकाको आन्तरीक आय करिब पाँच गुणा बढीले वृद्धि भएको पनि उल्लेख गरे 

चार वर्ष अघि ४ करोड ५० लाख रहेकोमा यस बर्ष २० करोड अपेक्षा गरिएको उनले बताए 

नगरपालिकाले भावी दिनमा एकीकृत मादीनदी विकास परियोजना गुरु योजना निर्माण एवं कार्यान्वयन,नारेश्वर ताल निर्माण, एकीकृत जग्गा विकास कार्यक्रमसँगै कृषि, मासु तथा दुधमा आत्मनिर्भर कार्यक्रम तथा हरेक वडामा पार्क तथा पोखरी निर्माणलाई प्राथमिकता दिने उल्लेख गरेको छ

नगरपालिकाद्वारा सार्वजनिक पूर्ण विवर


१) सडक निर्माणतर्फः


• कालोपत्रे सडक निर्माण १६.८० किलो मि


• ग्राभेल सडक ४८.६८ किलो मि


• कच्ची सडक ९८.४९ किलो मिटर निर्माण सम्पन्न


• पक्की नाला ३६.९० किलो मिटर निर्माण सम्प


२) शिक्षातर्फः


• सत्यवती र निर्मल नमुना विद्यालय योजना कार्यान्वयनमा सहजी


• माध्यमिक विद्यालयहरुमा इ हाजिरीको व्यवस्था


• विद्यालय भवनको कोठा थप निर्माण एवं मर्म


• १० वटा विद्यालयमा पुस्तकालयको व्यवस्था


• ९ वटा विद्यालयमा विज्ञान प्रयोगशालाको व्यवस्था


• ५४ वटा विज्ञान, अङ्ग्रेजी र गणित सम्बन्धी किट्स ख


• विद्यालयहरुको विद्यार्थी अनुपातलाई आधारमानी गाभिएको


• दरबन्दी नभएका मा.विहरुम केही दरबन्दीको व्यवस्था


• प्रविधिमैत्री विद्यालय निर्माण कार्यक्रम सञ्चालि


• गतवर्ष देखि विद्यालयमा दिवा खाजाको प्रारम्भ


• प्रारम्भिक बालबिकास व्यवस्थापनमा सह


३) वातावरण तथा सरसफाईतर्फः


• कुहिने फोहोरबाट मल उत्पादन कार्यको था


• नकुहिने फोहोरलाई व्यास १ भतेरीमा व्यक्तिको जग्गा लिई व्यवस्थाप


• व्यास ४ र १० मा फोहोर मैलाको दीर्घकालीन व्यवस्थापनका लागि IEE गर्ने कार्य सम्पन्न


• सडक किनारा, सार्वजनिक स्थल आदिमा जिल्ला वन कार्यालयसँग सहकार्य एवं समन्वयमा विभिन्न प्रजातिका रुख विरुवाहरु वृक्षारोपण कार्य गरिए


• वडाका विभिन्न स्थानहरुमा विभिन्न फलफूल तथा विरुवाको नर्सरी स्थापना गरी वातावरण प्रबद्र्धन गरिएको


• प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान कपडा÷कागजको झोला बनाउने तालिम कार्यक्र


४) विद्युतत


• काठेपोल विस्थापन कार्यक्रम सञ्चाल


• विद्युत विस्तारको लागि व्यवस्थाप


• उपभोक्ताले नै विद्युत महशुल तिर्ने गरी सडक बत्ती विस्ता


५) खानेपानीतर्फः


• खानेपानीको लागि एक घर एक धारा निर्माण अभियानलाई तिव्रता दि


• डिप बोरिङ र लिफ्ट प्रणालीबाट खानेपानी विस्तार गरिएको


• ९० प्रतिशत नगरबासीमा सहज खानेपानी आपूर्ति गरिए


• देवीडाँडा खानेपानी व्यास-१०, कमेरेसाँध खानेपानी व्यास-१३, भादँगाउ खिरखादी व्यास-०१ ठुला आयोजना प्रारम्भ


६) स्वास्थ्यत


• वडा नं १,२,४,५,७,१० मा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्मा


• खोप केन्द्र भवन निर्मा


• शिशाघाट, बेलटारी, छिर्कनेमा स्वास्थ्य सेवा केन्द्र सञ्चाल


• स्वास्थ्यचौकी, शहरी स्वास्थ्य केन्द्र भवन निर्मा


• स्वास्थ्य संस्थामा जनशक्तिको पूर्ण रुपमा व्यवस्थापन गरिएको


• कोभिड १९ को संक्रमणलाई व्यवस्थापन गर्न क्वारेन्टिन, आइसोलेसन निर्माण एवं संक्रमितलाई खान बस्नको प्रबन्ध गरिए


• स्वास्थ्य सम्बन्धी नियमित कार्यक्रमहरु व्यवस्थित रुपमा सञ्चाल


• आँखा शिविर अन्तर्गत ६० वर्ष माथिका ७७२ जना ज्येष्ठ नागरिकको निशुल्क रुपमा आँखाको चेक जाँच गरी ४९ जनाको आँखाको अप्रेसन गरिएको


• महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी शिविर सञ्चालन जसबाट ९५० जना लाभान्वि


• एम्बुलेन्स खरीद गरिएको हस्तान्तरण हुन बाँ


७) कृषि विकास कार्यक्रमतर्फः


• अर्गानिक तरकारी उत्पादनका लागि बिउ वितरण र तरकारी सङ्कलन केन्द्र निर्मा


• हाट बजार सञ्चालनका लागि व्यास ३ मा १० कोठाको किसान बजार निर्माणा


• कृषि समूहलाई ८० प्रतिशत अनुदानमा २ ठूला ट्याक्टर खरि


• ५० प्रतिशत अनुदानमा ४५ वटा हाते ट्याक्टर खरिद एवं कृषकलाई वितरण, फलामे हलो वित


• आलुको बिउ उत्पादनको लागि आलु प्रबद्र्धन कार्यक्रम सञ्चाल


• धान प्रवद्र्धन कार्यक्रम अन्तर्गत धानको बिउ वितरण, साना सिंचाई कार्यक्रम, कम्पोष्ट मल उत्पादन आदि सञ्चाल


• प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चाल


• भकारो सुधार, प्लाष्टिक टनेल निर्माण कार्यक्रम सञ्चाल


• अनुदानको मल वितरण कार्यक्रम सहजीकरण गरिएको


• शित भण्डार निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढाइ


८) पशु विकास कार्यक्रमतर्फः


• सहकारी मार्फत दुध उत्पादन बजारीकरणमा आधारित अनुदान प्रति लिटर रु.१। कार्यक्रम सञ्चा


• सहकारी मार्फत खसी÷बोका उत्पादन बिक्रीमा आधारित कार्यक्रम प्रति के.जी रु.१०। अनुदान कार्यक्र


• व्यास ३ मा पशु बधस्थल निर्माण सम्पन्न


• गाईभैँसी, भेडा÷बाख्रा, सुङ्गुर÷बङ्गुर प्रबद्र्धन कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई प्राथमिकतामा राखी फार्म सुधार÷निर्माण गर्न अनुदान प्र


• लागत साझेदारीमा गाई प्रबद्र्धन कार्यक्रम सञ्चाल


• कृत्रिम गर्भाधान कार्य तथा प्राकृतिक गर्भाधानका लागि उन्नत प्रजनन् योग्य बोका, राँगो वित


९) सहकारी कार्यक्रमतर्फः


• नगरपालिकामा रहेको विभिन्न टोल विकास संस्थाहरुमा छरिएर रहेको पूँजीलाई एकत्रित गरी एउटै छहारीमुनी रहने गरी गाउँनगर सहकारी बचत तथा ऋण सहकारी संस्था गठन गरीएको, अन्य सहकारीहरुको अनुगमन, नियमन गरि


• साझेदारी कोषको टोल विकास संस्था मार्फत ऋण लगानीमा निरन्तरता दिइए


१०) उद्योग तथा पर्यटनतर्फः


• स्लेट ढूंङ्गा, इटा उद्योगलाई व्यवस्थित रुपमा सञ्चालनका लागि कानुन निर्माण एवं कायान्वयन नगरपालिका क्षेत्रभित्रका ९ वटा होमस्टेहरुको पूर्वाधार निर्माण एवं आवश्यक तालिम प्र


• एकीकृत पर्यटकीय गुरु योजना निर्माण


• पर्यटकीय क्षेत्र समेट्ने गरी वृत्तचित्र निर्माण तथा व्रोसर निर्मा


• मानहुँकोट पदमार्ग एवं पूर्वाधार निर्मा


• पुलिमर्याङ शहीद पार्क निर्मा


• कालिका जंगल पार्क निर्माणमा सहयो


• तनहुँशुर दरवार निर्माण एवं मर्मतमा सहयो


• गलेखामकोट भ्यूटावर निर्मा


• व्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्यको थालनी


• दमौली सेन्टर पार्क निर्माण थाल


• कर्लुङ कोट कालिका मन्दिर निर्मा


• छाब्दि पर्यटन मार्ग निर्माण सम्पन्न


• नारेश्वर ताल निर्माण जग्गा खरीद सम्प


• एकीकृत मादीनदी विकास परियोजनाको गुरुयोजना निर्मा


• बुद्दशान्ती पदमार्ग अन्तरजिल्ला कार्यशाला गोष्ठी सम्पन्न


११) खेलकुदत


• मानुङकोटदेखि पुलिमर्याङसम्म अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चाल


• व्यास गुफादेखि तनहुँशुर दरबारसम्म महिला खुल्ला हाफ् म्याराथन प्रतियोगिता सञ्चाल


• राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता सञ्चाल


• अन्तर माध्यमिक विद्यालय मेयरकप छात्र फुटबल प्रतियोगिता


• अन्तर माध्यमिक विद्यालय उपमेयरकप छात्रा फुटबल प्रतियोगि


• मेयर कप व्याडमिन्टन प्रतियोगिता


• वी.पि वाटिका, चिन्तुटार, पराशरपार्क, कोलढुङ्गा खेलमैदान लगायत अन्य वडामा समेत खेलमैदान निर्माण एवं मर्म


१२) सूचना तथा सञ्चारत


• सबै वडा कार्यालयमा इन्टरनेट सेवा जडा


• सेवा प्रवाहको जानकारीका लागि डिजिटल नागरिक वडापत्र स्थापना एवं सञ्चाल


• कर्मचारीहरुको दैनिक उपस्थिति नियमन गर्न ई–हाजिरीको व्यवस्था


• हरेक वडा कार्यालयमा अडियो नोटिस वोर्ड स्थापना एवं सञ्चा


• नगरपालिकाको मोबाइल एप्लिकेशन सञ्चाल


• हस्त लिखित घटना दर्ता सम्बन्धी दस्तावेजहरु कम्प्युटरकृत गर्न सुरुवात गरिएको


• विभिन्न शाखामा आवश्यक पर्ने सफ्टवेयर÷प्रणाली निर्माण र प्रयो


• कार्यालय सुरक्षा प्रणालीलाई सुदृढ गराउन सि.सि. क्यामेरा जडा


• कार्यालय र शहरलाई सुरक्षित एवं व्यवस्थित गर्न सि.सि.क्यामेरा जडान तथा सहयो


• नगरपालिकाको केही स्थानमा फ्रि वाइफाई जोनको स्थाप


• वेवसाइटको सञ्चालन तथा नियमित अध्यावधि


१३) कानुन न्यायतर्फः


• १९ वटा ऐन, ८ वटा नियमावली, ४० वटा कार्यविधि, ६ वटा निर्देशिका र ३ वटा अन्य गरी जम्मा ७६ वटा कानून निर्माण गरि


• न्यायिक समिति मार्फत उजुरीहरुको फैसला गर्ने गरिए


• वडामा मेलमिलाप केन्द्रको स्थापना गरिएको


• मेलमिलापकर्ताहरुको सूचीकृत गरि


१४) विवि


• नगरपालिका बहुउद्देश्यीय प्रशासनिक भवन निर्माण सम्पन्न


• नगर सभा हल निर्माण सम्पन्न


• वडा नं.१,२,४, ५, ७, ९, १०,११ को वडा कार्यालय भवन निर्माण सम्पन्न


• वडा पहूँच मार्ग निर्माण अन्तर्गत पिच बाटो निर्माण एवं मर्म


• वडा नं.१ मा बसपार्क निर्माण चलिरहे


• शहरी सौन्दर्य अन्तर्गत अनसन चौतारी लगायत मुख्य शहरी वडाहरुको चोक सुधार एवं निर्मा


• नगर र वडा स्तरीय विपद व्यवस्थापन समिति ग


• भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि तालिम प्रदान गर्नुका साथै निर्माणकर्मीको सूचीकृ


• व्यास ५, ६, १० र ११ मा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन प्रक्रिया अगाडि बढेको


• ६८४४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत सङ्कलन गर्ने कार्य सम्पन्न


• सुरक्षित घर आवास कार्यक्रम अन्तर्गत ४८५ वटा घरको खरको छाना फेर्ने कार्य प्रार


• युवा परिषद्को नगरस्तरीय नमूना अभ्यास संसद सञ्चाल


• शहरी वडाहरुमा मेट्रिक ठेगाना प्रणाली लागु भएको


• ‘ग’ वर्गका अपाङ्गता भएका १७४ जनालाई विगत २ वर्षदेखि आन्तरीक श्रोतबाट वार्षिक प्रोत्साहन भत्ता वित


• आवधिक योजना निर्मा


• वैंकहरु मार्फत सामाजीक सुरक्षा भत्ता वडा केन्द्रहरु बाट वित


१५) गुरु योजना तथा डि.पि.आर. निर्माण भएका योजना तथा कार्यक्रमहरुको विवर


• दमौली सेन्टर पार्क अनसन चौता


• चिन्तुटार रङ्गशा


• नारेश्वर ता


• आइ.एस.पि. जडा


• १०८ फिट व्यासको मूर्ति निर्मा


• कार्यालयको भवन निर्मा


• मानहुँकोट पर्यटकीय गुरु यो


• एकीकृत नगर विकास योजना (आइ.यू.डि.पि


• एकीकृत मादीनदी विकास परियो


• कमेरेपानी खानेपानी योज


• देवीडाँडा खानेपानी योज


• ठिन हर्कपुर खानेपानी योज


• कालिका जंगलपार्क गुरु योज


• कोलगैरा क्रिकेट मैदा


• एकीकृत पर्यटन विकास गुरु यो


• चुँदेर नेपालटार खानेपानी योज


• रानीगाउँ डिप बोरिङ योज


• बेलटारी डिप बोरिङ योज


• वि.पि. वन बाटिका खेलमैदा


• पुलिमर्याङ सहिद पा


• खड्गकाली मोटर मार्ग


• व्यास झुला निर्मा


१६) नगरपालिकाका भावी योजना तथा कार्यक्रमहरु(दिगो विकासका लक्ष्यहरु पछ्या


• एकीकृत मादीनदी विकास परियोजना गुरु योजना निर्माण एवं कार्यान्व


• नारेश्वर ताल निर्मा


• एकीकृत जग्गा विकास कार्यक्र


• मानहुँकोट पर्यटकीय विकास कार्यक्र


• तनहुँसुर ऐतिहासिक पर्यटकीय कार्यक्र


• सहिद पार्क कालिका जङ्गल पार्क निर्मा


• व्यासको १०८ फिटको मूर्ति निर्मा


• कृषिमा आत्मनिर्भर कार्यक्र


• मासु तथा दुधमा आत्मनिर्भर कार्यक्र


• शैक्षिक संस्था प्रबद्र्ध


• स्वास्थ्य संस्थाहरु भवन पूर्ण


• बहुउद्देश्यीय व्यवसायिक थप भवन निर्मा


• किसान उत्पादन सुरक्षीत राख्न शित भण्डार निर्मा


• फोहोर मैला वर्गीकरण एवं स्यानीटरी ल्याण्डफिल साइट निर्मा


• हरेक वडामा पार्क तथा पोखरी निर्मा

ण,ण,ण,ण,ता,न,म,म,ण,ण,म,म,मण,यन,उदै)णर्कननानानाजनाननानानानाजना.)जनाणणनकोललारीणःरणण,रण,,न,म्भ,,,त,ठन,ण,को,त,, ,,धःएको,को,एको,कना,ग,न,ग,,न,लन,,न,न,र्फःत,ता,,न,न,न,र्फःण,न्न,,णनी,,ण,ग,ग,ण,ण,ण, ,दान,कोएको,रणन,दान,,म,लन,एको,न,न,न,न,रण,द,धिन,ण,कीत ,न,को,,ण,न,ण,ण,र्फःको,,इएको,रन,न,र्फःम,को,,न,लनी,योग,त,पन,,रिद,,,त ,,करण,न्न,टर,टर,ण।।।मा । ।निर्भर कार्यक्रम,


• मासु तथा दुधमा आत्मनिर्भर कार्यक्रम,


• शैक्षिक संस्था प्रबद्र्धन,


• स्वास्थ्य संस्थाहरु भवन पूर्णता,


• बहुउद्देश्यीय व्यवसायिक थप भवन निर्माण,


• किसान उत्पादन सुरक्षीत राख्न शित भण्डार निर्माण,


• फोहोर मैला वर्गीकरण एवं स्यानीटरी ल्याण्डफिल साइट निर्माण,


• हरेक वडामा पार्क तथा पोखरी निर्माण,

Comments

Popular posts from this blog

शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर

 ब्या.न. ४ स्तित तनहुँ कालिका शहिद शान्ति पार्कमा रहेको कालिका मन्दिर को चारैतिर ४५-४५ मिटरको भिरलो भागलाई मन्दिरको सतहसम्म बरबर गरि पर्खाल लगाउने काम तिब्र गतिमा भै रहेको छ। Covid-19 तथा झरि-बर्षा का कारण पनि असार मसान्तसम्म सप्पन्न गर्नु पर्ने सो कार्य बजेट निकाशा ढिलो भयको कारण नै हो, यस्तो समयमा पनि समितिका पधाधिकारिको सकृय टिम कार्य सप्पन्न गर्न लागि परेको छ। महा-सचिव सुरेश वाग्ले "तनहुँ कालिका सहिद शन्ति पार्क"

Breaking news

 Breaking :  आम हड्ताल भन्दै दमौलीको सडकमा निस्किएका नेकपा (प्रचण्ड-माधव) समूहका १२ जना नेता/कार्यकर्ता तनहुँ प्रहरीको नियन्त्रणमा

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।