सिन्धुपाल्चोक मेलम्ची,तालामारङ र हेलम्बुमा भएको अकल्पनीय मानवीय तथा जनधनको बिनास भएको छ। ५० जना भन्दा बढी मानिसहरु बेपत्ता यस्तो अवस्थामा तत्काल स्था
नीय प्रतिनिधि,स्थानीय सरकार, समाजसेवी ज्युहरु प्रति उद्दार र राहतको लागि जुट्न स्थानीको आग्रह । हरेक बर्षा बिपत्तिको सामना गर्नु पर्ने सिन्धुपाल्चोक प्रति नेपाल सरकारले पनि गम्भीर ध्यानाकर्षण गर्नु पर्ने देखिन्छ ।
Comments
Post a Comment