दोर्दी गाउपालिका वार्ड नंः ८ बन्सार हिले बजारका १३ घरधुरी दोर्दी खाेलामा आएको वाढीले बगाएको छ भने बस्तीमा खाेला पसिरहेकाे र अन्य घरहरू बगाउने क्रम जारी छ
। मानिसहरू अहिले फलेनि उ•मा•वि र छिमेकीको घरमा रहेका छन बाटो पुर्णरूपमा अबरुद्ध रहेको छ भने बिधुत प्रसारणका लागि निर्माण गरिएका टावरहरू पुर्णरूपमा भत्काएको छ जनजिवन प्रभावित भएकाे छ । यस विषम परिस्थिती लाई मध्यनजर गरी तत्काल उद्धर तथा व्यवस्थापनको लागि स्थानिय सरकारको ध्यानअर्कषण गराउन चहान्छु।
बजार बासिन्दा सम्पूर्ण सुरक्षित रहनुहोला।
Comments
Post a Comment