Skip to main content

Posts

Showing posts from October, 2020

हार्दिक मङलमय शुभकामना

 बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना को त्रास का बिच हामी नेपाली हरुको महान पर्व  बिजयादसमी तथा शुभ दीपावाली ,छठ २०७७ को पावन अबसर मा   हार्दिक मङलमय शुभकामना व्यक्त गर्दछु ।

गण्डकी प्रदेशले स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण

  गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ ।

TU exam Update

 TU exam Update: The Office of the Dean, Faculty of Management, Tribhuvan University has published a notice saying that the University will be conducting the postponed bachelors as well as masters level  examinations under the semester system after the third week of Mangsir adopting all the necessary safety precautions after being approved by the Council of Ministers. The routines of the examinations will be published a little later.

टेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा

 टेकु अस्पतालले दिएको कोरोना पजिटिभको रिपोर्ट झोलामा छ । आँखा सुन्निएका छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् सास फेर्दा घरघर आवाज आउँछ । ६२ वर्षीय सोम बहादुर लामा आइसियूमा स्वास्थ्यकर्मीको निगरानीमा हुनुपथ्र्यो, तर घामले तात्तिएको सडक किनारमा भेटिन्छन । राजधानीको गौशाला र पुरानो बानेश्वरबीचको बत्तीसपुतली सडक । आइतबार मध्याह्न १२ बजेको चर्को घाम । कालो ज्याकेट, निलो जिन्स पाइन्ट लगाएका सोमबहादुर लामा सडकपेटीको फुटपाथमा बसिरहेका छन् । काँधमा कालो झोला छ, झोलाभित्र कोभिड पजिटिभ भन्ने रिपोर्ट छ ।  ज्वरोले जिउ थरथर कामिरहेको छ । चर्को घाम र प्यासले मुख पनि प्याकप्याक भएको छ । रिँगटा लागेर ढल्छन् कि भन्ने डर छ । आफैँलाई सम्हाल्न उनी आँखा चिम्म गर्छन्, दुवै हातले टाउको समाउँछन् र लामो सुस्केरा हाल्छन् । मुहारबाट कान्ति हराएको छ । रातै भएका उनका आँखा सुन्निएका पनि छन् । फोक्सो नै फुट्ला जसरी खोक्छन् पनि । सास फेर्दा घरघर आवाज पनि आउँछ । विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार उनी यतिखेर अस्पतालको आइसोलेसनमा हुनुपथ्र्यो । ज्वरो अनियन्त्रित र सास फेर्न पनि गाह्रो भएकाले उनी अस्पतालको आइसियूमा स्वा

शिक्षा मन्त्री कोरोना संक्रमण

  hamrotanahun2.blogspot.com शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाइरसविरुद्धको युद्धमा दूधको भूमिका

Hamrotanahun2.blogspot.com कोरोना भाइरसविरुद्धको युद्धमा दूधको भूमिका कोरोना भाइरस (कोभिड–१९) बाट यतिबेला विश्व आक्रान्त छ । कोरोना भाइरसको संक्रमित भेटिएको हाम्रो मुलुक नेपालमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएसँगै खतराको घण्टी बजिसकेको छ । पहिला भेटिएका संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिले भेटिएकी संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै छ । । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध विश्वले युद्धस्तरमा रोकथाम र उपचारका प्रयास गरेको छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको आविष्कार नभइसकेको हुँदा यसको संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमितको थुकको छिटा (ड्रप्लेट्स) को माध्यमबाट सर्ने गरेको पाइएको छ । यो भाइरस हावामा धेरैबेर टिक्न नसक्ने भएकोले कुनै बस्तुमा टाँसिएर बस्ने र ती बस्तुमा छुँदा हाम्रो हातमा आई त्यो हात हामीले मुख, नाक वा अनुहारमा पु¥याउँदा शरीरभित्र पुग्छ । चिकित्सकहरुका अनुसार, शरीरभित्र प्रवेश गरेको कोरोना भाइरस फोक्सोमा पुगेर त्यहाँ आफ्नो संख्या वृद्धि गर्छ ।

Vyas काेरना अपडेट

 दमौलीका बैंकका कर्मचारी र व्यास नगरपालिकाका कर्मचारीसहित व्यास नपाका १६ र शुक्लागण्डकी नगरपालिकाका १ गरि थप १७ जनामा कोरोना पुष्टि एक जना कैदिबन्दीमा समेत संक्रमण

कुन देशमा कती बजेदशैँको साइत

बिभिन्न देशमा  दशैँको साइत: Dashain Tika auspicious Time for different countries, according to the International Panchang Samiti. Sydney, Australia: 9:43 AM (Oct 26)  Melbourne, Australia: 9:53 AM (Oct 26)  Brisbane, Australia : 9:51 AM (Oct 26)  Toronto, Canada: 11:43 AM (Oct 25) Tokyo, Japan : 10:35 AM (Oct 26)  London : 11:39 AM (Oct 25) California, USA : 11:45 AM (Oct 25)  New York, USA: 11:05 AM (Oct 25) Texas, USA: 11:57 AM (Oct 25) Kentucky, USA: 11:07 AM (Oct 25) Nepal: 10:19 AM (Oct 26) 

प्रहरी पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण

 विभिन्न चलचित्र, टेलिचलचित्र, short movies, prank videos, सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं: १- प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं । २-  प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत जानकारी गराइन्छ । ३- यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही व्यहोरा हुने समेत थप स्पष्ट पार्न चाहन्छौं ।

आफ्नै दाजुद्धारा ७ बर्षीया बहिनी बलात्कृत

 !! गैंडाकोटमा आफ्नै दाजुद्धारा ७ बर्षीया बहिनी बलात्कृत !!! नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ ।  Source: District Police Office Nawalpur (East Nawalparsi)

NATHM आफ्नो शाखा बिस्तार गरी अध्ययन/ अध्यापन गराउने

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा काठमान्डौको रवी भवनमा संचालित Hospitality तथा Hotel  Management को पढाई हुने त्रिबिको अनुमतीमा यो कलेजले  बिर्तामोढ, बर्दीवास र नेपालगन्जमा आफ्नो शाखा बिस्तार गरी अध्ययन/ अध्यापन गराउने निर्णय गरेको छ । आगामी सत्रबाट पढाई शुरु गर्ने तयारीका लागि बर्दीवास र नेपालगन्जमा कार्यालय स्थापित गरिएको छ भने बिर्तामोढमा छिट्टै स्थापना गरिने छ । तीनै ठाउँका नगरपालिकाबाट अत्यन्तै राम्रो सहयोगप्राप्त भएको छ । 

१६ वर्ष की प्रधानमन्त्री

 १६ वर्ष की आभा एक दिनको लागि फिनल्याण्डको प्रधानमन्त्री: Finland's Prime Minister Sanna Marin gave her Prime Minister seat for a day to 16-year old Aava Murto as a part of Girls Take Over event.

Breaking News अाज सबै Record break

 New Case Alert: 3,439 new COVID-19 cases confirmed in Nepal.1,296 from Kathmandu, 293 from Lalitpur, 95 from Bhaktapur, 51 from Kavrepalanchok, 131 from Chitwan, 6 from Dolakha, 10 from Dhading, 9 from Nuwakot, 99 from Makwanpur, 8 from Ramechhap, 11 from Sindhupalchok, 30 from Sindhuli, 22 from Jhapa, 322 from Morang, 193 from Sunsari, 3 from Dhankuta, 1 from Ilam, 4 from Udayapur, 4 from Okhaldhunga, 3 from Khotang, 2 from Bhojpur, 3 from Sankhuwasabha, 18 from Dhanusha, 15 from Parsa, 13 from Bara, 5 from Mahottari, 34 from Rautahat, 33 from Saptari, 17 from Sarlahi, 15 from Siraha, 34 from Kaski, 13 from Gorkha, 13 from Tanahu, 17 from East Nawalparasi, 3 from Parbat, 2 from Myagdi, 19 from Lamjung, 34 from Baglung, 3 from Syangja, 2 from Arghakhanchi, 33 from Kapilvastu, 9 from Gulmi, 24 from Dang, 18 from West Nawalparasi, 19 from Palpa, 3 from Pyuthan, 22 from Bardiya, 106 from Banke, 1 from East Rukum, 130 from Rupandehi, 2 from Rolpa, 1 from Kalikot, 1 from Dolpa, 5 from Dail

आज दमौलीमा शान्तिपुर्ण प्रदर्शन सम्पन्न

१९ औं सत्याग्रह!  आमरण अनसनको आज २४ औं दिन।  आज डा केसीको स्वास्थ्य अवस्था गम्भीर।  बि पि घटेर 70/50 मा अहिले वहाँलाई उपचाररत टिम आन्तरिक परामर्शमा । वहालाई डा सुभाष आचार्यको टिमले अहिले हेरिरहेको छ। डा.गोविन्द के.सीको सत्याग्रहको समर्थन र उहाँको जीवन रक्षाको निम्ति आज दमौलीमा शान्तिपुर्ण प्रदर्शन सम्पन्न गरिएको छ । DR Kc को समर्थन मा उहाँको जीवन रक्षाको निम्ति  तनहुँ दमौलीमा स्वतन्त्र युवाहरुको सरकारलाई दबाब स्वरुप प्रदर्शन  

Breaking news समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि

Hamrotanahun2.blogspot.comतनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । 

देशकाे नमुना अादिकबी क्याम्पसमा अनलाइन कक्षा तालिम सम्पन्न

  क्याम्पसमा अनलाइन कक्षा तालिम सम्पन्न    क्याम्पसमा अनलाइन कक्षा सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज  असोज २० गते मंगलबार दिउँसो सम्पन्न भएको छ । उक्त कार्यक्रम कक्षा ११÷१२ का कार्यक्रम संयोजक चिरन्जिवि वस्नेतको अध्यक्षतामा सम्पन्न  भएको थियो । कार्यकममा कक्षा ११ मा नयाँ भर्ना भएका विज्ञान विषयमा अध्यनरत ७० जना विद्यार्थिहरुको सहभागिता रहेको थियो । सहभागि विद्यार्थीहरुलाइ क्याम्पसका आइसिटि विषय समितिका संयोजक इन्जिनियर सुलभ कुमार श्रेष्ठले अनलाइन शिक्षण सिकाइका वारेमा प्रशिक्षण दिनु भएको थियो । विद्यार्थिीहरुलाइ क्याम्पसले आपmनै सर्भर मार्फत अनलाइन कक्षा पढने व्यावस्था मिलाएको छ । क्याम्पसले संचालनमा ल्याएको सिकाइ व्यावस्थापन प्रणालि एविसिभिसि अन्तर्गत आफना विद्यार्थीहरुलाइ सिकाइ गराउदै आएकोछ । क्याम्पसले एमएड, एमविएस र विविएका अनलाइन कक्षाहरु संचालन गर्दे आइरहेको छ । क्याम्पसले एमएड, एमविएस र विविएका अनलाइन कक्षाहरु संचालन गर्दे आइरहेको छ ।  क्याम्सले गत असोज १६  गतेदेखि व्या न पा ले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै गत शैक्षिक सत्र र यस शैक्षिक सत्रको कक्ष ११ का कक्षाहरु दिव

अादिकबि क्याम्पसमा पदस्थापन कार्यक्रम सम्पन्न्न

hamrotanahun2.blogspot.com   क्याम्पसमा पदस्थापन कार्यक्रम सम्पन्न्न  क्याम्पसमा सहायक क्याम्पस प्रमुख र आएक्यूएसी संयोजकको पदस्थापन सम्पन्न भएको छ । सोमवार विहान क्याम्पसको पुस्तकालय हलमा आयोजित एक कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष व्रम्हादत्त तिमल्सेनाले नवनियुक्त सहायक क्याम्पस प्रमुख कल्पना लम्साल तथा आन्तरिक गुण्स्तर सुनिश्चितता समितिका संयोजक आत्मराम वास्तोलालाइ खादा तथा अविरले स्वागत गर्दै नियुक्ति पत्र हस्तान्तरण गरि पदस्थापन गराउनु भएको थियो । सो अवसरमा अध्यक्ष तिमल्सेनाले नवनियुक्त द्वयलाइ वधाइदिदै क्याम्पसले  शैक्षिक गुणस्तर माथि उकास्न उहाँहरुले थप योगदान दिनेमा आफु विश्वस्त रहेको वताउनु भएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष रामचन्द्र वस्नेत, उपाध्यक्ष वुद्दिमान श्रेष्ठ, सदस्य केश वहादुर सुनार, कृष्णराज घिमिरे र  अभिभावक प्राध्यापक संघका अध्यक्ष सृजना तिवारीले पनि वधाइदिनु भएको थियो । पदस्थापन कार्यक्रमको सहजिकरण क्याम्पस प्रमुख महाप्रसाद हडखलेले गर्नु भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख लम्साल र आएक्यूएसी संयोजक वास्तोलाले त

दमैलीमा नयाँ नियम लागु

 hamrotanahun2.blogspot.com नाे पार्किङमा पार्क गर्ने सवारीसाधनमा च्यानलक सिस्टम लागु हुदै , पहिलाे च्यानलक लगाउने माेटरसाईकल समाधान अस्पतालका डक्टर काे.......

दमाैलीमा अाज देखि नयाँ नियम

 Hamrotanahun2.blogspot.com दमाैलीमा नयाँ नियम दमौलीमा जथाभावी सवारीसाधान पार्किङ गर्ने लाइ  आजदेखि सिधै चेनलक लागु गरिने ।  तस्बिर :- मदन तिमिल्सिना

बुटवल अपडेट

  hamrotanahun2.blogspot.com प्रदेश Number ५ काे राजधानि दाङ  बनाउने प्रस्ताव काे बिराेधमा रुपन्देही  मा बिहानै बाट प्रर्दशन शुरु भएकाे छ स्थानिय  प्रशानसनले लगाएकाे निषेधाज्ञा ताेड्दै यहाँ का विभिन्न  ठाउमा प्रर्दशन शरु भएकाे हाे रुपन्देहीले राजधानी सार्ने   प्रस्ताव काे विराेध गर्दै बुटवल काे राजमार्ग चाैराहा देखि  ट्राफिक चाेक सम्म र्यालि निकालेका छन् र भर्खरै बुटवल सिद्दार्थ कटेज रेष्टुरेन्ट  अगाडि पश्चिमञाचल फाईनेन्स नजिकै  प्रर्दशनकारि र प्रहरी बिच झडप प्रहरी ले  गाेलि फाईर गरि प्रर्दशनकारि  लाई समायाे ||

तनहु्ँमा नयाँ रेकर्ड

hamrotanahun2.bogspot.com  तनहुँमा एकै दिन २७ जनामा कोरोना संक्रमण देखिएको छ । यो हालसम्मकै बढी भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।अाज मात्र व्यसमा १४ जना नयां संक्मण| 

पहिलो पटक आदिकवि भानुभक्त क्याम्पसमा

 Hamrotanahun2.blogspot.com यस बर्ष देखि आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा दिवा सत्रमा कानुन बिषयको पढाई सुरु गरिएको छ । भर्ना कार्यक्रम जारी  From this year Aadhakabi bhanu bhakta campus start law subject.. 

विद्यालय सञ्चालन

hamrotanahun2.blogspot.com कोभिड-१९ पछि व्यास न.पा अन्तरगत सञ्चालनमा आएका सामुदायीक विद्यालयको अनुगमन गर्नुहुदै नगरप्रमुखज्यू !!

"नया जिवनको सुरुवाती

१६ रात १७ दिनको अस्पताल बसाइ पछि हिजो बेलुकी घर फर्कदाको आनन्द बयान गर्न सक्दिन! एउटा कुरा चाहिँ कस्तो अनुभुति भयो भने "नया जिवनको सुरुवाती" जस्तो लाग्यो त्यो कोरोना युद्ध पछि!! कोबिड सङको लडाइमा बिजय प्राप्ती पछिको जीवन हो मेरो भन्ने लाग्यो!! त्यसैले अब त झन देश र मेरा नेपाली दाजु भाइ दिदी बहिनीहरुको लागि समर्पित भएर जिवनमा अघि बड्नेछु!! तपाइहरु सबैको माया, साथ र प्रार्थनाको कारण नया जीवन मिलेको छ! सधै आभारी रहने छु!  हजारौ, लाखौको संख्यामा सन्देशहरु आएको हुनाले ब्यक्तिगत रुपमा सबैलाई धन्यवाद अनि उत्तर दिन असमर्थ भएकोमा छ्यमा चहान्छु।  यहि स्टेटस मार्फत हृदय देखिनै धन्यवाद अनि नमन तपाईंहरु सबैमा! जय चन्द्र सुर्य!! 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई

Hamrotanahun2.blogspot.comअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पसँगै अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई पनि संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।  

नगरपलिका स्तरीय स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा

 आ ब २०७६/०७७ को ब्यास नगरपलिका स्तरीय स्वास्थ्य सस्थाहरुको बार्षिक समिक्षा नगर पालिकाका उपमेयर श्री मिरा जोशि ज्युको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा  व्यास नगरपालिका भरी रहेका स्वास्थ्य सस्थाहरुको प्रगती , समस्या , चुनौती , समस्या समाधानको लागि गर्नु पर्ने कदमहरुको बिषयमा प्रस्तुत ,बहस ,छलफल भएको थियो । कभरेज बढाउनका लागि नगर स्तरीय  स्वास्थ्य समितिको बैठक बसेर रणनीति ( strategy) बनाई अघि बढ्ने कुरा बताउनु भयो । स्वास्थ्य कर्मचारीहरुको मनोबल बढाउन र कार्यक्षमता अभिवृद्धि गर्न उचित तालिमको ब्यबस्था गर्ने समेत उपमेयर मिरा जोशीले बताउनु भयो । छिट्टै स्वास्थ्य शिबिर सन्चालन गरी प्रबर्द्धनात्मक सेवा दिने, नगर अस्पतालको स्थापना गरेर नगरबासीलाई थप  उपरात्मक सेवा प्रदान गर्ने पहल भैरहेको  कुरा प्रमुख प्रसासकिय अधिकृतले बताउनु भयो । व्यास न पा भित्र रहेका स्वास्थ्य क्षेत्रको समस्याहरुको बारेमा हे अ मिलन सुर्खाली र समाधानका लागि भाबी कार्यायोजनाको बारेमा सि अ हे ब बेली माया थापाले प्रतिनिधित्व गरि प्रस्तुत गरिएको थियो । सम्पुर्ण सहभागिताको तर्फ बाट सुझाब सहित  प्रतिबद्धता मन्तव्य जनस्व